नगरप्रमुखमाथि आक्रमणपछि घर तोडफोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको घरमा तोडफोड भएको छ । यही वैशाख ८ गते घरमा बसिरहेका बेला केही व्यक्तिको आक्रमणबाट घाइते भई कोरिया मैत्री अस्पतालमा उपचार गराइरहनु भएका प्रमुख श्रेष्ठको घरमा गएराति तोडफोड गरिएको हो । सोही घरमा सहकारी सञ्चालन गर्दै आउनुभएका चन्द्रभक्त श्रेष्ठले घटनाका बारेमा जानकारी दिँदै भन्नुभयो, “सिसी क्यामराको दृश्य हेर्दा … Continue reading नगरप्रमुखमाथि आक्रमणपछि घर तोडफोड